कर्णालीमा जनार्दन शर्मालाई चुनाव जित्ने चिन्ता, नेकपालाई गढ जोगाउने चुनौती

काठमाण्डु - आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा कर्णालीका नौ पूर्वमन्त्रीहरू चुनावी मैदानमा उत्रिएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चारजना मन्त्री र पाँच जना संघीय सरकारका मन्त्रीहरू मैदानमा छन् । पूर्वअर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वपर्यटन मन्त्री खड्कबहादुर बिश्वकर्मा, पूर्वसहरी विकास मन्त्री धनबहादुर बुढा र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा पूर्वऊर्जामन्त्री…