चीनसँग अनुदानका प्रतिवद्धता कार्यान्वयन नभएसम्म ऋण लिन हुन्न : कांग्रेस

काठमाण्डु – नेपाली कांग्रेसले चीनले अहिलेसम्म अनुदान दिन गरेका प्रतिवद्धता पूरा नगरेसम्म नया ऋण लिन नहुने निर्णय गरेको छ । पुराना प्रतिवद्धता कार्यान्वयन नभएसम्म ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’का नाममा नया ऋण लिन नहुने कांग्रेसको धारणा छ । बिआराआईका नाममा चीनसँग नयाँ ऋण लिने कि नलिने भन्ने विषयमा नेपाली कांग्रेसले शुक्रबार ‘नेपालको विद्यमान आर्थिक अवस्था…