रास्वपाले जेनजीलाई लिएर ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘बृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गर्ने भएको छ । रास्वपाको बुधबार बसेको सचिवालय बैठकले आगामी कार्तिक १४ गते ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको हो । जेनजीले सुशासन र प्रणालीगत सुधारका लागि गरेका आन्दोलनपछि बनेको परिवर्तित राजनीतिक परिवेशमा दिगो रूपान्तरण र समान सोच भएका शक्तिबीच सहकार्य अघि बढाउने उद्देश्यले…