तीन जिल्लामा आज बालेनको चुनावी कार्यक्रम

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह शनिबार तीन जिल्लामा चुनावी कार्यक्रमा सहभागी हुने भएका छन् । शनिबार उनी रुपन्देही, कपिलवस्तु र नवलपरासीमा आयोजना हुने नागरिक तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागि हुनेछन् । बालेनले शुक्रबार गोरखा बजारमा चुनावी कार्यक्रम गरेका थिए । रुपन्देहीको मार्चवारीस्थित मन्दिरबाट शनिबार दिउँसो १ बजे बालेनको कार्यक्रम…