एमाले बैठक : उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन, उम्मेदवारहरूको नाम अनुमोदन

काठमाण्डु– मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन नेकपा एमालेले सिंगो पार्टीलाई निर्देशन दिएको छ । पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान गरेको हो । आज बसेको सचिवालय बैठकले सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । एक दुई ठाउँबाहेक तल्ला…