लुम्बिनीका मन्त्रीहरूले पाए जिम्मेवारी

काठमाण्डु-लुम्बिनी प्रदेशमा विनाविभागीय मन्त्री बनेका ८ जना सांसदहरूले १० दिनपछि आफ्नो मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच आज बुटवलमा भएको छलफलपछि मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरिएको हो । मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिएका थिए । लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती…