निर्वाचनपछि बन्ने सरकारसँग अमेरिका सहकार्य गर्न तयार

काठमाण्डु - अमेरिककाले नेपालमा शान्तिपूर्ण मतदानप्रति विश्वास व्यक्त गरेको छ । निर्वाचन पछि बन्ने सरकारसँग सहकार्य गर्न तयार रहेको पनि अमेरिकाले स्पष्ट पारेको छ । अमेरिकाको दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेशमन्त्री पाउल कपुरले नेपालमा सुरक्षित र शान्तिपूर्ण निर्वाचन प्रक्रिया हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन् । उनले निर्वाचनपछि बन्ने सरकारसँग काम गर्न अमेरिका…