छठलगत्तै दुर्गा प्रसाईंलाई वार्तामा बोलाउने सरकारको तयारी, राजसंस्थाबारे छलफल होला ?

काठमाण्डु – राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा वकालत गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई वार्तामा बोलाउन सरकारले तयारी थालेको छ । दशैंतिहार सकिएर छठ पर्वको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको मन्त्रीहरू र सुरक्षा प्रमुखहरूको बैठकमा दुर्गा प्रसाईंलाई वार्तामा बोलाउने निष्कर्ष निकालिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा प्रसाईंले तीनकुनेमा आन्दोलन गरिसकेको र फेरि पनि…