बुटवल – नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले पदबाट राजीनामा दिएका छन् । गिरीले आफूले राजीनामा दिएको पत्र गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन् । आफूले दिएको राजीनामा अध्यक्ष ओलीले स्वीकृत नगरेको उनले बताए । गिरीले मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै राजीनामा दिएको बताएका…