राप्रपाको आन्दोलन र संगठन विस्तारको रणनीतिक कार्यक्रम काठमाण्डुमा आरम्भ

भक्तपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन र संगठन विस्तारको रणनीतिक कार्यक्रम काठमाडौं उपत्यकामा आरम्भ गरेको छ । राप्रपाले आन्दोलनका लागि देशभरका वडाबाट २० हजार युवा दस्ता तयार गर्ने योजना राखेको छ । ‘संगठन आन्दोलनको निम्ति, संगठन निर्वाचनको निम्ति, यही रणनीति र उद्देश्य लिएर राप्रपा अघि बढेको छ । जनताले राप्रपाको एजेण्डालाई मन पराएका…