काठमाण्डु - उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिदैछन् । जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजकिशोर यादव प्रधानमन्त्री ओलीसंग निरन्तर संवादमा छन् । जसपा संसदीय दलको बैठकबाट यसबारेमा निर्णय गर्ने पार्टी अध्यक्ष यादवले बताएका छन् ।…