काठमाण्डु – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम सहितका नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा जिम्मेवारी बाधक बनेको छ । एकीकृत समाजवादीमा प्रवेश गरेपछि गौतमले तेस्रो वरियतासहित पार्टीको संगठन विभाग प्रमुख मागेका थिए तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गौतमलाई तेस्रो वरियता दिन तयार भए पनि संगठन विभाग प्रमुख दिन तयार देखिएका छैनन्…