काठमाण्डु - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकै दिन १० करोड २६ लाख रकम जम्मा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत विभिन्न संस्थाले कोषमा आजै त्यति मात्रामा रकम जम्मा गरेका हुन् । ९ संस्थाले दिएको रकम त्यति मात्रामा पुगेको हो । आज सबैभन्दा धेरै आइएमइ ग्रुपले ५ करोडको चेक हस्तान्तरण गरेको छ ।…