विपद् प्रभावितहरूको पहिचान गरी तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन

काठमाण्डु– गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित जल्लिाका पालिकाहरुलाई चाँडो भन्दा चाँडो लाभग्राही परिचालन गरी पठाउन आग्रह गरेका छन् । शनिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्ने बताए। उनले विपद्मा ठुलो जनधनको क्षति भएकोमा सरकारको गम्भीर रुपले ध्यान…