काठमाण्डु– नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाहरूको महाधिवेशन चैत्र मसान्तसम्ममा अनिवार्य सम्पन्न गर्नका लागि केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यसमितिको २०८१ श्रावण २३ को निर्णय बमोजिम नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी…