प्रधानमन्त्री ओलीको भनाइपछि नेताहरूबीच वाकयुद्ध ! कांग्रेसभित्र असन्तुष्टि बढ्यो

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा मात्रै संविधान संशोधन हुने भनेर दिएको अभिव्यक्तिपछि कांग्रेसभित्र एकपछि अर्काे असन्तुष्टि प्रकट हुन थालेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको भनाइप्रति असन्तुष्टि जनाएको भोलिपल्ट बिहीबार कांग्रेसका नेता अर्जुननरसिंह केसी र एनपी साउदले पनि आपत्ति प्रकट गरेका छन् । पृथ्वी जयन्तीका अवसरमा बिहीबार काठमाण्डुमा आयोजित कार्यक्रममा केसीले…