काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ७ बजे बैठक बोलाइएको छ । बैठकले सशस्त्र प्रहरीका ४ जना डीआईजीको पदावधिबारे निर्णय गर्ने चर्चा छ । बैठकमा गृह मन्त्रालयले नेपाल प्रहरीका एआईजी र डीआईजी बढुवा गर्ने प्रस्ताव समेत लैजाने जनाइएको छ । मंगलबारको बैठकले सशस्त्र प्रहरीका…