एमालेमा केन्द्रीय सदस्यको राय : कुनै पनि गुटबन्दीहरू पार्टीले सहन हुँदैन

काठमाण्डु – नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अधिकांश सदस्यहरूले गुटबन्दी अन्त्य गर्नुपर्ने राय पेश गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा सदस्यहरूले गुटबन्दीलाई पार्टीले सहन नहुने राय राखेका छन् । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीभित्रका कुनै पनि गुटबन्दीहरू पार्टीले सहन नहुने र…