काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरू भएको छ । शनिबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक केहीबेरअघि सुरु भएको हो । शनिबारको बैठकमा नयाँ सरकार गठन, मन्त्रीहरूको छनोट र समसामयिक विषयमा छलफल हुनेछ । नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न…