राष्ट्रपति पौडेलसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिवेदन २०८२ पेश

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति पौडेलसमक्ष राष्ट्रपति भवन शितलनिवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले…