कारवाहीको समाचारमाथि एमाले प्रदेश अध्यक्ष शाहको खण्डन

काठमाण्डु – नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले आफूसँग सम्बन्धित साउन २४ गते काठमाण्डुपाटी डट्कममा प्रकाशित समाचारको खण्डन गरेका छन् । ‘एमालेका कर्णाली अध्यक्ष शाह र केन्द्रीय सदस्य महरलाई कारवाही !’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै उनले ५ बुँदामा खण्डन गरेका छन् । महिला स्वयले आफूले कहीँकतै उजुरबाजुर गरेको छैन भनेर लिखित रूपमा भनिसकेको खण्डनमा…