काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा हर्ताकर्ता बनेका सहसचिवहरू अहिले अफ्ट्यारोमा परेका छन् । सरकारी कर्मचारी भएको बिर्सेर दाहाल नेतृत्वको सरकार भएका बेला भएजतिका अवसर आफैले लिएका १० बढी सहसचिवहरूलाई अहिले कुनै पनि मन्त्रीले रुचाएनन् । सधै शक्तिमा रमाउन सकिन्छ भन्ने उनीहरू अहिले सबैले छोडेका स्थानमा सरुवा हुन बाध्य भएका छन्…