वैकल्पिक गठबन्धन बनाउन माधव, उपेन्द्र र महन्थसमक्ष देउवाकाे प्रस्ताव

काठमाण्ड- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादी, जसपा नेपाल र लोसपाका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् । बिहीबार बुढानिलकण्ठमा सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता मेटमणि चौधरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारी लगायतका नेताहरूसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच मधेश प्रदेशमा वैकल्पिक गठबन्धनको…