मधेस प्रदेशको अधिवेशन आह्वान, मुख्यमन्त्रीलाई दीर्घकालीन निर्णय नगर्न आग्रह

जनकपुरधाम- मधेस प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ । मधेस सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले जेठ २१ गते सोमबार तेस्रो अधिवेशन आह्वान गरेको हो । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेलद्वारा जारी पत्रमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीबाट अधिवेशन आह्वान गरिएको उल्लेख छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ…