संसद बैठक अघि रणनीति तय गर्न विपक्षी दलहरूको छलफल जारी

काठमाण्डु–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक बसिरहेको छ । कांगेससहित विपक्षी दलले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गरेको छ । समितिको टीओआर टुंग्याउन अहिले कार्यदलको बैठक पनि बसिरहेको छ । केही समययता कांग्रेस,…