काठमाण्डु – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित सो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । सोमबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको वर्तमान सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा सांसद प्रदीप यादवले…