प्रतिनिधिसभा बैठक पर्सि बस्ने गरी सूचना टाँस गरेर स्थगित

काठमाण्डु – शुक्रबार बस्ने गरी तय भएको प्रतिनिधिसभा बैठक पर्सि बस्ने गरी सूचना टाँस गरेर स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सहमतिको प्रयासका लागि दिउँसो २ बजेसम्म सारिए पनि अन्तिममा सूचना टाँस गरेर स्थगित गरिएको छ । संसद् सचिवालयका अनुसार अर्को बैठक जेठ ६ गते आईतबार बिहान ११ बजे बोलाइएको…