काठमाण्डु – सरकारले गरीब परिवारलाई विद्युतीय चुलो प्रदान गर्ने भएको छ । संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरीबको पहिचान कार्य अन्त्यतिर आएको बताउँदै गरीब परिवारलाई विद्युतीय चुलो प्रदान गर्ने घोषणा गरे ।