जसपाकाे कार्यकारिणी समितिको बैठक बस्दैँ

काठमाण्डु - जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ । केही समयपछि हुन लागेको पार्टीको महाधिवेशनको एजेन्डा तय गर्न लागि कार्यकारिणी समितिको बैठक बोलाएको हो । बालकुमारीस्थित पार्टी केन्द्रिय कार्यालयमा आज बस्ने कार्यकारिणी समितिको बैठकले महाधिवेशन तयारीका बारेमा भइरहेका गतिबिधिको समीक्षा र महाधिवेसनमा प्रस्तुत गरिने एजेन्डाका बारेमा छलफल गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए…