काठमाण्डु - फागुन २१ को निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको तयारीमा छ । निर्वाचनमा रास्वपा एक्लैले प्रत्यक्षमा १२५ सिट र समानुपातिकतिर ५७ सिट प्राप्त गरेर सबैभन्दा ठुलो दलको रूपमा उदाएको हो । सरकार कहिलेसम्म बनि सक्ने अहिले निश्चित भइसकको छैन तर रास्वपाका वरिष्ठ नेता बालेन शाह नै प्रधानमन्त्री…