निर्वाचन आउन ३४ दिन बाँकी : मतपत्रको नमूना सार्वजनिक

काठमाण्डु - प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ। त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत निर्वाचन आयोगले सार्वजनिक गरेको छ। त्यसैगरी, उम्मेदवारको सङ्ख्याका आधारमा…