काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरीलाई ३ महिनाका लागि निलम्बित गरिएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै चौधरीलाई ३ महिनाका लागि निलम्बित गरिएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरीलाई स्पष्टीकरण सोधेकोमा स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बन गरिएको…