कांग्रेसलाई रास्वपाको जवाफ: गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा पनि खोज्नुपर्छ

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेसलाई जवाफ फर्काएको छ। बुधबार प्रतिनिधिसभामा कांग्रेस सचेतक सुशीला थिङ र रास्वपा उपसभापति स्वर्णिम वाग्लेबीच सवाल–जवाफ भएको हो। बैठक सुरु हुनसाथ कांग्रेस सचेतक थिङले सहकारी ठगीमा संलग्नलाई गृहमन्त्री बनाएर प्रधानमन्त्रीले उथलपुथल गरेको भन्दै रास्वपा सभापतिसमेत रहेका उप्रधान एवं गृहमन्त्रीमाथि व्याग्य गरेकी थिइन्। सचेतक थिङले भनेकी थिइन्, ‘उहाँ (प्रधानमन्त्री)कै भाषामा…