माओवादीका मन्त्री बर्खास्त गरेपछि मुख्यमन्त्री शाहले भने – गठबन्धन अन्तिमसम्म लैजानुपर्छ

धनगढी – केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका मन्त्रीहरू हटाएका मुख्यमन्त्री कमलबहादुर शाहले गठबन्धन अन्तिमसम्म लैजानुपर्ने बताएका छन् । आज मंगलबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहले पुरानै गठबन्धन कायम राख्न आफू सबै विकल्पमा खुला रहेको बताए । मंगलबार उनले माओवादीबाट मन्त्री बनेका रमेश धामी, झपटबहादुर साउँद र राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका…