‘घण्टीघर’ले तिरेन १० महिनादेखि घर भाडा, खाली गरिदिन घरधनीको ताकेता

काठमाण्डु - काठमाण्डुको वनस्थलीस्थित चमतीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयले १० महिनादेखि घर भाडा नतिरेको खुलासा भएको छ । रास्वपाले उक्त घरमा केन्द्रीय कार्यालय राखेपछि त्यसलाई घण्टीघर भन्दै आएको छ । मासिक ३ लाख ५० हजार रुपैयाँ घरभाडा दिने गरी रास्वपाले घर भाडामा लिएको हो । तर १० महिनादेखि घरभाडा नदिएको घरधनी भरत…