काठमाण्डु - नेकपा एमालेकाे सचिवालय बैठक बालकोटमा जारी छ । बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,एमाले अध्यक्ष ओली,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आइतबार अबेर रातिसम्म छलफल भएको थियो। आइतबार बिहान मात्रै ओली र प्रचण्डबीच एक घण्टा…