काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवर्ता गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेलगत्तै प्रधानमन्त्री पचण्डले सभापति देउवासँग भेटवर्ता गरेका हुन् । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुर्याउन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आज देउवा र ओलीसँग बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका छन् । बालुवाटारको भेटवार्तामा देउवासँगै नेकपा…