मिसन ८४ सफल पार्ने नेतृत्व छान्नुहोस् : अध्यक्ष ओली

धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ सफल पार्ने नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । घोडाघोडी नगरपालिका–१ सुखडमा आयोजित कैलालीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले गुटबन्दी, अराजकता र अनुशासनहिनताले पार्टी नचल्ने बताए । ‘पार्टीमा राम्रो आचरण भएको, सक्रिय र स्पष्ट विचार भएको व्यक्ति नेतृत्वमा आउनुपर्छ,’ उनले भने । आफूले भनेको…