काठमाण्डु- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ । सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौंको जिम्मेवारी प्रदान गरिएको हो । केन्द्रीय नेताहरू ध्रुव विष्ट (भक्तपुर), शिव देउजा…