राष्ट्रका साझा मुद्दामा एकतालाई निरन्तरता दिन सभामुख घिमिरेको आह्वान

काठमाण्डु – सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा राजनीतिक दलहरूको एकतालाई निरन्तरता दिन आह्वान गरेका छन् । आज सोमबार प्रतिनिधिसभाको बैठक सुरु गर्दै उनले दलहरूबीचको एकतामा जोड दिए । उनले चालू अधिवेशनदेखि संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन केही नयाँ अभ्यास गर्न लागेको बताए । अधिवेशनदेखि संसदीय गतिविधि समयबद्ध सञ्चालन गर्न कार्यतालिका लागू गर्ने र…