काठमाण्डु- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश अझै पनि संकटमा रहेको बताएका छन् । नेकपा एमाले ओखलढुंगा जिल्ला समिति र नेपाली कम्युनिष्ट पार्टीमा समायोजन कार्यक्रममा बोल्दै उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन र दर्हो एकता जनतामा पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्ने भन्दै दुर्घटना पुरै टरीसक्यो भन्ने अवस्था नरहेको बताए…