काठमाण्डु- नेकपा एमाले धादिङको जिल्ला कमिटीको अधिवेशनमा विवाद भएको छ । शुक्रबार सुरु भएको जिल्ला अधिवेशनको आज बन्द सत्र हुने कार्यसूचि रहेको थियो। तर बन्द सुरु हुनु अगावै अधिवेशन स्थगित गरिएको हो । बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले कुटाकुटपछि अधिवेशन स्थगित भएको विज्ञप्ति जारी गरेका छन् । अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तीमा अधिवेशन स्थलमा जिल्ला…