अख्तियारको बयानबाट भाग्दै मोहन बस्नेत र ज्ञानेन्द्र कार्की, शक्तिकेन्द्रबाट दबाव दिएर मुद्दा रोक्न लविङ

काठमाण्डु - नेपाल दूरसंचार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद प्रकरणमा मुछिएको स्वास्थ्यमन्त्री मोहन बस्नेत र पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानमा बोलाएको छ । कार्की र बस्नेत दुवै जना संचारमन्त्री भएको बेला उक्त खरिद प्रक्रिया अघि बढेको थियो । त्यसमा दुवैको भुमिका देखिएको भन्दै अख्तियारले उनिहरुलाई बयानका बोलाएको हो । तर, दुवै…