काठमाण्डु – बागमती प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम पौडेलको सडक दुर्घटनामा मृत्यु भएको छ । गैंडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा बुधबार भएको दुर्घटनामा उनको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४६प ७७५९ नम्बरको मोटरसाइकललाई ग१ख ८५४७ नम्बरको जन्ती बोकेको बसले ठक्कर दिँदा ६७…