काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको मतदान सकिएको छ । सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सकिएको निर्वाचन आयोगले जनाएको छ । फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रियसभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान भएको छ । निर्वाचन आयोगले बिहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । मतदान…