नेपालमा आएको ठूलो राजनीतिक परिवर्तनलाई सबैले आत्मसाथ गरौं : पूर्वराष्ट्रपति यादव

काठमाण्डु – पत्रकार तथा लेखक विपुल पोखरेलको ‘संकल्पन’ नामक पुस्तक सार्वजनिक गरिएको छ । मंगलबार काठमाण्डुमा आयोजित कार्यक्रमबिच नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको उपस्थितिमा ‘संकल्पन’ नामक पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचनपछि यादवले वर्तमान समयलाई डिजिटल युगको रूपमा व्याख्या गर्दै नेपालमा आएको ठूलो राजनीतिक परिवर्तनलाई आत्मसाथ गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘आज हामी…