काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा चल्यो । प्रधानमन्त्री प्रचण्डले यसअघि पुस १० गते एक वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् पुनर्गठन गरेर कामलाई तीव्रता दिने दाबी गरे । उनले सरकारमा रहेका मन्त्रीहरुले आफूले अपेक्षा गरे अनुसार काम नगरेको बताउदैँ अब नया तरीकाबाट आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुवात गर्ने बताएका…