काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधि सभाको चौथो ठूलो दल भएका कारण रास्वपा गतिविधिले नेपाली राजनीतिमा अर्थ राख्छ । स्पष्ट विचारधारा विना अकस्मात उदाएको रास्वपा पछिल्लो समय उत्तरी छिमेकी चीनसँग नजिकिएको देखिएको छ । निकटता यतिसम्म कि केही महिना बिराएर नेपालका लागि चिनियाँ राजदूत छन् सोङ् रास्वपा कार्यालय नै पुग्न थालेका छन् । गत…