काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले २०७९ सालको प्रतिनिधिसभा चुनाव हारेका मान्छेहरू ठाँटले राष्ट्रिय सभामा उम्मेदवार भएको गुनासो गरेका छन् । आज मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले विगतमा पटक–पटक अवसर पाएकाहरूले पुनः राष्ट्रिय सभाको उम्मेदवार हुने अवसर पाएको टिप्पणी गरे…