समाजवादी मोर्चाको बैठकमा विप्लवको प्रश्न- सहमति गरेर घेराबन्दी गर्ने ?

काठमाण्डु- समाजवादी मोर्चाको बैठक सकिएको छ । समसामयिक विषयमा निर्णयहरू गर्न बैठक पुनः बुधवार साँझ बस्ने गरी बिहानको बैठक सकिएको हो । सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको थियो । बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको एक वर्षको सामान्य समीक्षा भएको…